संसारी
Romanized: samsaari, sansaari, sansari, sangsaari
संसारमा आवागमन गरिरहने; बारम्बार जन्ममरणका चक्रमा घुम्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संसारमा आवागमन गरिरहने; बारम्बार जन्ममरणका चक्रमा घुम्ने।
२.
संसारको प्रपञ्चमा भुलेको; मायामोहमा डुबेको।
३.
(नाम)
संसारमा बस्ने जीव; प्राणी; जीवात्मा।