संसारयात्रा
Romanized: samsaarayaatraa, sansaarayaatraa, samsaarayaatra, samsaarayatraa
जन्मेदेखि मृत्युपर्यन्त जीवनको यात्रा भोग्ने काम; सुख-दुःख आदि भोगेर गरिने जीवनयापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जन्मेदेखि मृत्युपर्यन्त जीवनको यात्रा भोग्ने काम; सुख-दुःख आदि भोगेर गरिने जीवनयापन।
२.
जिन्दगी; जीवन।