स्वैरयात्रा

Romanized: svairayaatraa, svairayaatra, svairayatraa, swairayaatraa

आफूखुसी गरिने भ्रमण; जता जता मन लाग्छ त्यता त्यता घुम्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूखुसी गरिने भ्रमण; जता जता मन लाग्छ त्यता त्यता घुम्ने काम।

सम्बन्धित शब्दहरू