तीर्थयात्रा
Romanized: tirthayaatraa, tirthayaatra, tirthayatraa, tirthayaatr
धार्मिक फलप्राप्तिको उद्देश्यले तीर्थमा जाने काम; तीर्थ जानका निम्ति गरिने यात्रा; तीर्थाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धार्मिक फलप्राप्तिको उद्देश्यले तीर्थमा जाने काम; तीर्थ जानका निम्ति गरिने यात्रा; तीर्थाटन।