तीर्थ
Romanized: tirth, teertha, teerth, tiirth
भक्तहरू पूजा, दर्शन आदि गर्न जाने कुनै नदी, कुण्ड, मन्दिर वा पवित्र स्थल; पुण्यभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भक्तहरू पूजा, दर्शन आदि गर्न जाने कुनै नदी, कुण्ड, मन्दिर वा पवित्र स्थल; पुण्यभूमि।
२.
नदी, तलाउ आदि जलाशयका समीपको पौडन र तर्न सकिने ठाउँ वा त्यस्तो ठाउँमा जाने-आउने बाटो।
३.
बङ्गालमा सञ्चालित संस्कृत परीक्षाको एक उपाधि।
४.
सन्न्यासीहरूको एक शाखा।