तीर्थकाक
Romanized: tirthakaaka, tirthakaak, tirthakak, teerthakaaka
तीर्थमा दान लिएर निर्वाह गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
तीर्थमा दान लिएर निर्वाह गर्ने व्यक्ति।
२.
तीर्थको कौवा।
३.
लोभी मान्छे।