तीर्थङ्कर

Romanized: tirthangkara, tirthangkar, teerthangkara, tirthankar

जैन सम्प्रदायका प्रमुख देवता वा उपास्य धर्माचार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जैन सम्प्रदायका प्रमुख देवता वा उपास्य धर्माचार्य।
२.
विष्णु।

सम्बन्धित शब्दहरू