तीर्थभोज
Romanized: tirthabhoj, teerthabhoja, teerthabhoj, tiirthabhoj
तीर्थयात्रा पूरा गरेर फर्केपछि तीर्थ गएका व्यक्तिले आफन्त र छिमेकलाई खुवाउने भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तीर्थयात्रा पूरा गरेर फर्केपछि तीर्थ गएका व्यक्तिले आफन्त र छिमेकलाई खुवाउने भोजन।