तिर्थेभोज

Romanized: tirthebhoj, tirthebhoja

तीर्थ गरी फर्केर आउने यात्रीहरूले नाताकुटुम्ब, इष्टमित्रलाई खुवाउने भोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तीर्थ गरी फर्केर आउने यात्रीहरूले नाताकुटुम्ब, इष्टमित्रलाई खुवाउने भोज।

सम्बन्धित शब्दहरू