तिर
Romanized: tir, tira
तिर (tir) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तिर(१)
1.
ना. यो. [सं. तिरस्] कुनै ठाउँ, वस्तु आदि भएपट्टि; तर्फ; पक्ष।
तिर(२)
1.
ना. [तिर्+अ] तिर्ने काम; तिराइ।