तिरन
Romanized: tiran, tirana
ना. [तिर्+अन] तिर्ने काम; तिराइ, तिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [तिर्+अन] तिर्ने काम; तिराइ, तिरो।