जन्तेभोज
Romanized: jantebhoj, jantebhoja
जन्तीलाई वधूपक्षले खुवाउने भोज; जन्तेबाख्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जन्तीलाई वधूपक्षले खुवाउने भोज; जन्तेबाख्रो।