रात्रिभोज

Romanized: raatribhoja, raatribhoj, ratribhoj, ratribhoja

विशिष्ट वा आमन्त्रित अतिथिहरूलाई राती दिइने औपचारिक भोज; रातको भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशिष्ट वा आमन्त्रित अतिथिहरूलाई राती दिइने औपचारिक भोज; रातको भोजन।

सम्बन्धित शब्दहरू