राजभोज

Romanized: raajabhoja, raajabhoj, rajabhoj, rajabhoja

राजकीय स्तरमा प्रबन्ध गरिएको भोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजकीय स्तरमा प्रबन्ध गरिएको भोज।
२.
विशिष्ट अतिथिको सम्मानमा आयोजना गरिने सरकारी भोज।

सम्बन्धित शब्दहरू