राज

Romanized: raaja, raaj, raj, raja

राज्यको शासन वा व्यवस्था; राज्यसञ्चालनको कार्यभार वा दायित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राज्य]

१.
राज्यको शासन वा व्यवस्था; राज्यसञ्चालनको कार्यभार वा दायित्व।
२.
(हेर्नुहोस्) राजकाज ।
३.
बस्ने कार्य (सम्मानार्थमा, जस्तै- यहाँ राज होस्।)
४.
राजा वा सरकारका अधिकारभित्रको इलाका; राज्य।[सं. राजन्]
५.
अन्य शब्दका पूर्व वा उत्तरपदका रूपमा प्रयोग भई, सर्वश्रेष्ठ, राजकीय, प्रधान, मुख्य आदि अर्थ बुझाउने शब्द (जस्तै- राजसभा, राजसत्ता, पण्डितराज, राजयोग, राजहाँस आदि)।
६.
राज्य।

सम्बन्धित शब्दहरू