खराज

Romanized: kharaaja, kharaaj, kharaj, kharaja

काठ, धातु आदिका वस्तु सम्म्याउने, सफा गर्ने एक औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी खैरादा]

१.
काठ, धातु आदिका वस्तु सम्म्याउने, सफा गर्ने एक औजार।
२.
काठ, धातु आदिका वस्तुहरू मेसिनमा चढाई सफा गर्ने वा चिल्लो पार्ने काम।

सम्बन्धित शब्दहरू