खराजकल

Romanized: kharaajakala, kharaajakal, kharajakal, kharajakala

अम्खोरा, करुवा आदि धातुका भाँडा बनाउँदा आकार दिएपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अम्खोरा, करुवा आदि धातुका भाँडा बनाउँदा आकार दिएपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो बनाउने कल।

सम्बन्धित शब्दहरू