खरादकल
Romanized: kharaadakala, kharaadakal, kharadakal, kharadakala
अम्खोरा आदि धातुका भाँडा बनाउँदा आकार दिएपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो बनाउने कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अम्खोरा आदि धातुका भाँडा बनाउँदा आकार दिएपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो बनाउने कल।