मदकल

Romanized: madakal, madakala

मदले मधुर आवाज गर्ने; मधुर स्वरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मदले मधुर आवाज गर्ने; मधुर स्वरको।
२.
मदले मात्तिएको; मदोत्कट; मदमत्त।

सम्बन्धित शब्दहरू