क्लासिकल
Romanized: klaasikala, klaasikal, klasikal, klaashikala
साहित्यमा कलापक्षलाई विशेष जोड दिने; शास्त्रीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
साहित्यमा कलापक्षलाई विशेष जोड दिने; शास्त्रीय।
२.
उच्च कोटिका साहित्यको ।