क्लान्त

Romanized: klaanta, klaant, klant, klanta

थाकेको; थकित; श्रान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
थाकेको; थकित; श्रान्त।
२.
ओइलाएको; मुखमुद्रा क्षीण भएको।

सम्बन्धित शब्दहरू