क्रियावान्
Romanized: kriyaavaan, kriyaavan, kriyavaan, kriyaawaan
कर्मठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कर्मठ।
२.
कार्यरत; सक्रिय; क्रियाशील।