परिक्लान्त

Romanized: pariklaanta, pariklaant, pariklant, pariklanta

ज्यादै थाकेको; थकाइले भुतुक्क भएको; अति थकित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्यादै थाकेको; थकाइले भुतुक्क भएको; अति थकित ।

सम्बन्धित शब्दहरू