अविकल

Romanized: avikal, awikala, awikal, abikala

सबै अङ्ग साबुत भएको; जस्ताको तस्तो; टुटफुट नभएको; सग्लो; सखल्ल; पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबै अङ्ग साबुत भएको; जस्ताको तस्तो; टुटफुट नभएको; सग्लो; सखल्ल; पूर्ण।
२.
विह्वल नभएको; नअतासिएको।

सम्बन्धित शब्दहरू