विकल

Romanized: vikal, wikala, wikal, bikala

मनमा शान्ति नभएको; व्याकुल; विह्वल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मनमा शान्ति नभएको; व्याकुल; विह्वल।
२.
सन्तोष नभएको; असन्तुष्ट; क्षुब्ध।
३.
टुटे-फुटेको; भाँचिएको; भताभुङ्ग।
४.
पूरा नभएको; अपूर्ण; अधुरो।
५.
कम भएको; नपुगेको; घटेको।

सम्बन्धित शब्दहरू