विकलन
Romanized: vikalan, wikalana, wikalan, bikalana
कसैको नाउँमा गएको रकमकलम उसकै नाउँको खर्चखातामा लेख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको नाउँमा गएको रकमकलम उसकै नाउँको खर्चखातामा लेख्ने काम।
२.
आय वा व्ययको थपघटसम्बन्धी विवरण जनाउने स्रेस्ताको अभिलेख ।