विकल्पन

Romanized: vikalpan, wikalpana, wikalpan, bikalpana

दुई वा त्योभन्दा धेरै वस्तुमध्ये कुनै एकलाई रोज्ने काम; विकल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दुई वा त्योभन्दा धेरै वस्तुमध्ये कुनै एकलाई रोज्ने काम; विकल्प।
२.
अनिश्चय; सन्देह।
३.
नचाहिँदो खालको तर्कवितर्क।

सम्बन्धित शब्दहरू