परिकल्पन

Romanized: parikalpan, parikalpana

परिकल्पना गर्नाको क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परिकल्पना गर्नाको क्रिया वा भाव।
२.
कुनै विषयमा हुने चिन्तन वा मनन।
३.
परिकल्पना।

सम्बन्धित शब्दहरू