कल्पन
Romanized: kalpan, kalpana
काटछाँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काटछाँट।
२.
रचना वा निर्माण।
३.
सजावट।