कल्पनाशील
Romanized: kalpanaashila, kalpanaashil, kalpanashila, kalpanaasila
प्रशस्त कल्पना गर्न सक्ने; भावुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कल्पना+शील]
1
प्रशस्त कल्पना गर्न सक्ने; भावुक।