कल्पनु
Romanized: kalpanu
कुनै वस्तु देखेर पाउने वा लिने चाहना हुनु; तिर्सना बढ्नु; मन लोभिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत कल्पन+नु]
१.
कुनै वस्तु देखेर पाउने वा लिने चाहना हुनु; तिर्सना बढ्नु; मन लोभिनु।
२.
थक्कथक्क पर्नु; चुकचुकाउनु; पछुताउनु।