कल्पनीय
Romanized: kalpaniy, kalpaneeya, kalpaneey, kalpaniiy
कल्पना गर्न सकिने; कल्पना गर्न उचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कल्पना गर्न सकिने; कल्पना गर्न उचित।
२.
विचार पुऱ्याउन सम्भव हुने ।
३.
मायालाग्दो; दयनीय।