परिकल्पनाकार

Romanized: parikalpanaakaara, parikalpanaakaar, parikalpanaakara, parikalpanakaara

कुनै अवधारणा, योजना आदिको प्रणेता; परिकल्पना गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत परिकल्पना+कार]

1
कुनै अवधारणा, योजना आदिको प्रणेता; परिकल्पना गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू