अभिकल्पना

Romanized: abhikalpanaa, abhikalpan, abhikalpana

खास ढाँचाभित्र परिकल्पित विचार; सुनियोजित कल्पना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खास ढाँचाभित्र परिकल्पित विचार; सुनियोजित कल्पना।

सम्बन्धित शब्दहरू