अभिकरण
Romanized: abhikaran, abhikarana
कुनै ठुला संस्थाका तर्फबाट नियत क्षेत्रमा काम गर्ने सानो संस्था; एजेन्सी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै ठुला संस्थाका तर्फबाट नियत क्षेत्रमा काम गर्ने सानो संस्था; एजेन्सी ।
२.
अभिकर्ताको काम गर्ने ठाउँ।