अभिकर्ता
Romanized: abhikartaa, abhikart, abhikarta
कुनै व्यापारी, व्यापारिक संस्था वा राज्यका तर्फबाट प्रतिनिधिका रूपमा काम गर्ने वा कमिसनमा मालसामान बेच्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै व्यापारी, व्यापारिक संस्था वा राज्यका तर्फबाट प्रतिनिधिका रूपमा काम गर्ने वा कमिसनमा मालसामान बेच्ने व्यक्ति।
२.
मुद्दामामिलासम्बन्धी अदालती लेखापढी गर्न पाउने तर बहस गर्न नपाउने कानुन व्यवसायी।