अभिक्रिया
Romanized: abhikriyaa, abhikriy, abhikriya
अभिकर्ताको कार्य वा गतिविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभिकर्ताको कार्य वा गतिविधि।
२.
प्रतिक्रिया।