अपक्रिया
Romanized: apakriyaa, apakriy, apakriya
अपकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अप+क्रिया]
१.
अपकार।
२.
गलत कार्य; उल्टो क्रिया।
३.
घट्तै जाने प्रक्रिया; अपक्षय।