उपक्रिया
Romanized: upakriyaa, upakriy, upakriya
उपकार; सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपकार; सेवा।
२.
सहायक कार्य; उपकार्य।