अभिकाङ्क्षी
Romanized: abhikaangkshi, abhikangkshi, abhikaangksi, abhikaankshi
अभिलाषा गर्ने; अत्यधिक चाहना गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अभिलाषा गर्ने; अत्यधिक चाहना गर्ने।