काङ्क्षी
Romanized: kaangkshi, kangkshi, kaangksi, kaankshi
कामना गर्ने; चाहना गर्ने; इच्छुक; अभिलाषी (आकाङ्क्षी, शुभाकाङ्क्षी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कामना गर्ने; चाहना गर्ने; इच्छुक; अभिलाषी (आकाङ्क्षी, शुभाकाङ्क्षी इ.)।