निराकाङ्क्ष

Romanized: niraakaangksha, niraakaangksh, niraakangksha, nirakaangksha

आकाङ्क्षा नराख्ने; इच्छा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आकाङ्क्षा नराख्ने; इच्छा नभएको।
२.
वैरागी; विरक्त।

सम्बन्धित शब्दहरू