निराकुल
Romanized: niraakula, niraakul, nirakul, nirakula
आकुल नभएको; विचलित नभएको; नआत्तिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आकुल नभएको; विचलित नभएको; नआत्तिएको।
२.
धीर; शान्त।