निराकार

Romanized: niraakaara, niraakaar, niraakara, nirakaara

आकार नभएको; रूप नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आकार नभएको; रूप नभएको।
२.
(नाम) ब्रह्म; ईश्वर।
३.
आकाश।

सम्बन्धित शब्दहरू