क्रूराकार
Romanized: kruraakaara, kruraakaar, kruraakara, krurakaara
डरलाग्दो अनुहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डरलाग्दो अनुहार।
२.
त्यस्तो अनुहार भएको।