निद्राकुल
Romanized: nidraakula, nidraakul, nidrakul, nidrakula
निद्राले व्याकुल; निदले चापेको; निद्राले पीडित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निद्राले व्याकुल; निदले चापेको; निद्राले पीडित।