निराकृत
Romanized: niraakrita, niraakrit, nirakrita, nirakrit
हटाइएको; निराकरण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हटाइएको; निराकरण गरिएको।
२.
उपेक्षित; हेला गरिएको।