जलाकाङ्क्षी
Romanized: jalaakaangkshi, jalaakangkshi, jalakaangkshi, jalaakaangksi
पानी चाहने; तिर्खालु; पिपासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पानी चाहने; तिर्खालु; पिपासु।