प्रकल्पना
Romanized: prakalpanaa, prakalpan, prakalpana
अनुपस्थित वस्तुहरूको आदर्श पुनरुपस्थापनलाई पूर्ण बनाउने गरी आन्तरिक विम्बहरूलाई एकत्रित, सम्बद्ध र सङ्गृहीत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अनुपस्थित वस्तुहरूको आदर्श पुनरुपस्थापनलाई पूर्ण बनाउने गरी आन्तरिक विम्बहरूलाई एकत्रित, सम्बद्ध र सङ्गृहीत पार्ने प्रक्रिया; काव्यको आभूषण मात्र बन्ने विलक्षण र चमत्कारी तर असम्बद्ध र सम्बद्ध अनुभूतिहरूको संश्लेषणको सामर्थ्य नभएको दोस्रो तहको कल्पना।