प्राक्कल्पना
Romanized: praakkalpanaa, praakkalpana, prakkalpanaa, praakkalpan
कुनै खासखास तथ्यहरूको सङ्कलनद्द्वारा प्राप्त हुने सत्यताको प्रतिपादनका निम्ति आरम्भमै गरिने परिणामको अनुमान;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै खासखास तथ्यहरूको सङ्कलनद्द्वारा प्राप्त हुने सत्यताको प्रतिपादनका निम्ति आरम्भमै गरिने परिणामको अनुमान; अनुकल्पना; शोधको सैद्धान्तिक आधार। हाइपोथेसिस (अड्.)।